Loksewa Nest - लोकसेवा सहयोगी 🌹
हामीले लोकसेवा तयारी गर्नेहरुको लागि सहयोगको निमित्त यो Website सञ्चालन गरेको छौँ |
हाम्रो Website मा तपाईंले खरिदार , नायबसुब्बा, शाखा अधिकृत तथा संस्थानहरुको PDF नोट पाउन सक्नु हुनेछ|
साथै प्रथम तथा लिखित पत्रको नमुना प्रश्नपत्र र बिगतमा लोकसेवा आयोगदारा सोधिएको प्रश्नपत्र पनि समय समयमा हामी अपलोड गर्ने छौँ |
यसका साथै लोकसेवा परीक्षाको पाठ्यक्रम, Vacancy पनि हेर्न सक्नु हुनेछ |
Post a Comment