४.२ बेरुजु, बेरुजु फछ्र्योट, बेरुजु लागत र सम्परीक्षण
Note : यस पाठको सम्पूर्ण नोट PDF तह Upload गरिएको छ | Download गर्नलाई तल Scroll गर्नुहोस् | "धन्यवाद
बेरुजुको परिचय
प्रचलित कानून बमोजिम रीत नपुऱ्याई कारोवार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोवार गरेको भनी लेखापरीक्षण गर्दा औंल्याइएको वा ठहराइएको कारोवारलाई बेरुजु भनिन्छ |
खरिदार तेस्रो पत्र लेखा खण्ड अन्तगर्तको पाठ ४. सार्वजनिक वित्त व्यवस्थापन र लेखापरीक्षण प्रणाली अन्तर्गतको पाठ
४.२ बेरुजु, बेरुजु फछ्र्योट, बेरुजु लागत र सम्परीक्षण
👉 4.2 Note PDF Download Link
यसपछि को अर्को पाठमा जानलाई यहाँ तल Click गर्नुहोस् |
४.३ मूल्य अभिवृद्धि कर: परिचय, दर्ता र खारेजी प्रक्रिया, कर विवरण दाखिला, कर कट्टी सम्बन्धी व्यवस्था तथा कर लाग्ने र कर नलाग्ने वस्तु सम्बन्धी जानकारी
👉4.3 Page To Go Click
Post a Comment