१.२.१.२ चिठीका प्रकार (उपयोग र प्राथमिकताको आधारमा)

१.२.१.२ चिठीका प्रकार (उपयोग र प्राथमिकताको आधारमा)

Note : यस पाठको‌ सम्पूर्ण नोट PDF तह Upload गरिएको छ | Download गर्नलाई तल Scroll गर्नुहोस् | "धन्यवाद"

चिठी

- आफ्ना सन्देशहरू अरूसमक्ष पुऱ्याउनका लागि कुनै व्यक्ति वा संस्थाले तयार पारेको लिखित सन्देश हो ।
- चिठीको लेखन सूचना, मनको भावना, सन्देश, समाचार आदि पठाउनका लागि गरिन्छ ।

चिठीपत्रको वर्गीकरण

क) प्रयोगको आधारमा
- सरकारी पत्र
- व्यक्तिगत पत्र
व्यावसायिक पत्र
- आवेदन पत्र
ख) प्राथमिकताको आधारमा
-  तुरुन्त
- जरुरी
- अति जरुरी
ग) गोपनियताको आधारमा
- अति गोप्य
- गोप्य
- साधारण
 

        १‌.२ कार्यालय कार्यविधि पाठ अन्तर्गतको नोट 

१.२.१.२ चिठीका प्रकार (उपयोग र प्राथमिकताको आधारमा)

      👉 1.2.1.2 Note PDF Download Link 


     यसपछि को अर्को पाठमा जानलाई यहाँ तल Click गर्नुहोस् |

१.२.१.३ दर्ता र चलानी (Registration & Dispatch) 

               👉 1.2.1.3 Page To Go Click 



Post a Comment

Previous Post Next Post