Pre-Qualification Exam Model Set 1 | पूर्व योग्यता परीक्षा नमुना प्रश्नपत्र १ | First Paper Model Set 1

 Loksewa Nest - लोकसेवा सहयोगी 🌹

Pre-Qualification Exam Model Set| Loksewa First Paper Model Set|



Model Set 1

                  Pre-Qualifying Examination 

                          (पूर्व योग्यता परीक्षा)

पाठ्यक्रममा आधारित महत्वपुर्ण प्रश्नोत्तर |

Objective Question (MCQ) Based

Note : यस Model Set को उतर (Answer) को लागि तल Scroll गर्नुहोस् |

    

1. विश्वको सबैभन्दा अग्लो झरना एन्जेल झरना कति मिटर उचाइ‌मा रहेको छ ?

a. ९७९ मिटर

b. ७९९ मिटर

c.६७९ मिटर

d. ९१९ मिटर

2. दिगो विकासको १७ वटा लक्ष्यहरुमध्ये ६औं लक्ष्य कुन हो ?

a. Quality Education

b. clean water and sanitation

c. Gender Equality

d. Reduce Inequality

3. नेपालका संरक्षण क्षेत्र स्थापना वर्षका आधारमा सुरुदेखीको क्रम तलको विकल्पबाट छान्नुहोस ।

a. अन्नपूर्ण, मनास्लु, कञ्चनजधा, कृष्णसार

b. अन्नपूर्ण, कञ्चनजंघा, मनास्लु, कृष्णसार

८. कञ्चनजंघा, गौरिशंकर, मनास्लु, अन्नपूर्ण

d. अपिनम्पा, मनास्लु, कञ्चनजंघा, अन्नपूर्ण

4. जोडा मिलाउनुहोस्।

समुह A                                        समुह B

a. चाँदनी टापू                                मुस्ताङ्ग

b. मार्फा कृषि फार्म                        संखुवासभा

c. नेपाल पिक                               ताप्लेजुङ्ग

d. नेपालको चेरापुञ्जी चेरापुञ्जी      कञ्चनपुर

A. aiv, bii, ciii, di

B. aii, biv, cili di

C. aiv, biii, ci, dii

D. aiv, bi, ciii, dii

5. जनगणना २०७८ अनुसार नेपालमा सबैभन्दा कम साक्षर भएका पाँच जिल्लाहरुको क्रम कुन सहि छ |

A. चैतहट, महोत्तरी, सर्लाही, हुम्ला र बारा

B. रौतहट, महोत्तरी, सर्लाही, हुम्ला र बाँक

C. रौतहट, महोत्तरी, सर्लाही, जुम्ला र बारा

D. रौतहट, सर्लाही, महोत्तरी, हुम्ला र बारा

6. नेपालको इतिहासमा कुन संवत सुरू भएपछि नेपालमा मध्यकाल सुरुवात भएको मानिन्छ?

A. विक्रम संवत

B. ईस्वी संवत

C. गुप्त संवत

D. नेपाल संम्वत

7. बेलायतमा औद्योगिक क्रान्तिको प्रारम्भ कुन क्षेत्रबाट भएको थियो  ?

A. व्यापार

B. कृषि

C. उद्योग

D. पर्यटन 

8. सबैभन्दा बढी गजुर भएको नेपालको मन्दिर कुन हो?

A. राम जानकी मन्दिर

B. मनकामना मन्दिर

C. कुष्ण मन्दिर

D. अशोक विनायक

9. "उराव" भनेर चिनिने जाति कुन हो

A. किसान

B. गन्धर्व

C. राजवंशी

D. बरामो

11. औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा तलको कुन पर्दैन?

A. घरेलु उद्यो

८. हवाई यातायात से

B. ऊर्जामुलक उद्यो

D. चलचित्र निर्मा

12. नेपालले Belt and Road Initiative (BRI) को फ्रेमवर्कमा कहिले हस्ताक्षर गरेको थियो ?

A. 2 डिसेम्बर 20

B. 3 डिसेम्बर 20

C. 4 दिनेभार 20

D. 5 डिसेम्बर 20

13. निजामती अस्पताल कुन देशको सहयोगमा निर्माण भएको हो

A. भारत

B. बेलायात

C.चीन

D. अमेरिका

14. चालु १६औं योजनाले योजनाको अन्त्य (2085/86) सम्म नेपालसँग हवाई सम्झौता भएका कतिवटा पुर्याउने लक्ष्य छ ?

A. 47

B. 48

C. 49

D. 43

15. आर्थिक सर्वेक्षण २०८२/०८२ अनुसार आर्थिक वृद्धिदर कति रहेको छ ?

A. 3.50

B. 4.61

C. 4.52

D. 4.67

16. नेपालमा कार्यान्वनमा आएको पहिलो संविधान कुन हो?

A. नेपालको संविधान २०१९

B. नेपाल सरकार वैधानिक कानून २००४

C. नेपालको अन्तरिम शासन विधान २००७

D. नेपालको संविधान

17. नेपालको प्रधाननन्याधिसको पदावधि कति वर्षको हुन्छ?

A. ३ वर्ष

B. ४ वर्ष

C. ५ वर्ष

D. ६ वर्ष

18. तलको कुन जोडा गलत छ?

A. न्याय सम्बन्धी हक.....................धारा २०

B. प्रदेश लोकसेवा आयोग सम्बन्धी व्यवस्था.........धारा२४४

C. अन्तराप्रदेश परिषद्‌को अध्यक्ष..........प्रधानमन्त्री

D. सर्वोच्च अदालतका प्रधानन्याधिसको पदावधि...........५ वर्ष

19. स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार तराईमा कतिवटा जिल्लाहरू रहेका छन?

A. १८

B. २१

C. ७

D. २८

20. नेपालको संविधान बमोजिम राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष को हुने व्यवस्था गरिएको छ ?

A. प्रधानमन्त्री

B. राष्ट्रपति

C. रक्षामन्त्री

D. प्रधानसेनापति

21. विमेस्टक (BIMSTEC) को संस्थापक देशमा तलको कुन पर्दैन?

A. बाइल्याण्ड

B. भारत

C. भुटान

D. बंगलादेश

22. U.N.O. ले मानव अधिकारको विश्वव्यापी घोषणा कहिले जारी गरेको हो?

A. १० डिसेम्बर १९४८

B. १० मार्च १९५०

C. १० जनवरी १९६०

D. १० अप्रिल १९७०

24. तलको कुन भनाई सही होइन/छैन ?

A. सार्क शिखर सम्मेलनमा भाग लिने प्रथम नेपालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुन।

B. सबैभन्दा धेरै सार्क शिखर सम्मेलनमा भाग लिने नेपालका प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला हुन।

C. सार्क शिखरमा प्रतिनिधित्व गर्ने प्रथम कम्युनिष्ट प्रधानमन्त्री माधवकुमार नेपाल हुन ।

D. सार्क शिखरमा श्री ५ ज्ञानेन्द्र १३ औं शिखरमा सहभागी भएका थिए।

23.Thermometer 🌡️ को अविष्कार कसले गरेको हुन ?

A. ग्यालिलियो ग्यालिलियो

B. पास्कल

C. माइकल फराडे

D. मेकमिलन

25. U.N.O. मा प्रवेश गर्ने सार्कको अन्तिम मुलुक कुन हो ?

A. भारत

B. श्रीलका

C. वगलादेश

D. भुटान

26. संयुक्त राज्य अमेरिकामा चिनियाँ सर्ट भिडिओ एप टिकटक कहिलेबाट बन्द भएको हो?

A. 2025 January 19

B. 2025 January 18

C. 2025 January 17

D. 2025 January 16:

27. जुनकीरी कुन तत्वका कारणले रातीमा चम्किन्छ?

A. तुसिलेरिन

B. पेपाइन

C. क्याफ्साइसिन

D. कुकुर विटासिन

28. २४औं फिफा विश्वकप फुटबल प्रतियोगिता २०३० को आयोजक देशहरूमा तलको कुन देश पर्दैन ?

A. स्पेन

B. पोल्याण्ड

C. पोर्चुगल

D. मोरक्को

29. वैज्ञानिक र तिनको जन्म देशको आधारमा तलको कुन जोडा सहि छ?

A. सर आइज्याक न्युटन..........रुस

B. जोन डाल्टन...............इजिप्ट

C चार्ल्स डार्बिन............अमेरिक

D. लुई पाश्चर.......... फ्रान्स 

30. पोलियो भ्याक्सिन पत्ता लगाउने बैज्ञानिक को हुन?

A. जोनम साल्क

B. एर्वथ

C. लुई पाश्चार

D. स्वोर्ट कोच

31. परिपत्र भनेको के हो ?

A. सिंगारिएको पत्र

B. दोहोऱ्याएर लेखिएको पत्र

C. एउटै व्यवहरा भएको धेरै कार्यालयमा पठाईने

D. प्रापक नभेटिएर फिर्ता आएको पत्र 

32. सञ्चारका तत्वहरुमा तलको मध्ये कुन पर्दछ ?

a. सूचना

b. सूचना प्रापक

c. प्रसार हुने प्रकृया

d. माथिका सबै

33. कार्यालयमा प्राप्त भएका कागजातहरुलाई भविष्यमा प्रमाणको रुपमा सुरक्षित राख्ने कार्यलाई के भनिन्छ?

a. सम्पत्ती व्यवस्थापन

b. जिन्सी व्यवस्थापन

c. अभिलेख व्यवस्थापन

d. कर्मचारी व्यवस्थापन

34. Maslow को Hierarchy of Needs Theory अनुसार तलका मध्ये सवैभन्दा पहिले कुन चाही आवश्यकता परिपूर्ति गर्न आवश्यक हुन्छ?

a. Esteem Needs

b. Safety Needs

c. Self-actualization Needs

d. Social Needs

35. सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी वनाउन सुरुवात गरिएको "हेलो सरकार" कहिले देखि सुरु भएको हो?

a) वि.स. २०६३ कार्तिक १७ गते

b) वि.स. २०६५ कार्तिक १७ गते

८) वि.स. २०६८ कार्तिक १७ गते

d) वि.स. २०७० कार्तिक १७ गते

36. तलकामध्ये सबैभन्दा ठुलो भिन्न कुन हो ?

 A.3/5            B.5/7               C. 9/11         D. 2/3

37.  0.97×0.97×0.97+1 / 97×0.97-0.97+1 = ?

A. 0.97

B. 1.97

C. 0.97×0.97

D. कुनै पनि होइन 

38. यदि सामानको मूल्यमा 15% 10% लगातार छुट दिँदा त्यो सामानको मूल्य कति प्रतिशत घट्छ |

A. 25

B. 23.5

C. 27.5

D. 18.87

३९. ४० को कति प्रतिशत २ हुन्छ ?

A. 10.              B. 20         C. 5      D. 5.5

40. 6 वटा संख्याहरुको औषत 7 छ। यदि तिमध्ये ३ वटाको औषत 5 भए बाँकी 3 वटाको औषत कति होला ?

A. 1:2

B. 8:11

C. 3:4

D. 5:6

41. आर्थिक कारोवारको लेखाङ्गन गर्दा खर्च तथा नोक्सानलाई डेविट गर्ने नियम तलका मध्ये कुन खातासँग सम्बन्धित छ?

a) व्यक्तिगत खाता (Personal Account)

b) वास्तविक खाता (Real Account)

c) अवास्तविक खाता (Nominal Account)

d) माथिका कुनै पनि होइन

42. नेपालमा जिन्सी श्रेस्ता प्रणाली कहिलेदेखि लागु भयो?

a. वि.स. २०१८

b. वि.स.२०१९

c. वि.स. २०२०

d. वि.स. २०२२

43. संस्थागत सुशासनमा पारदर्शिता किन आवश्यक हुन्छ ?

(a) निर्णयहरुमा विकसनीयता ल्याउन

(b) गोपनियता कायम गर्न

(c.) कर्मचारीहरूलाई नियमन गर्ने

(d) नाफा घटाउन

44. सार्वजनिक संस्थान कुन आर्थिक गतिविधिमा बढी केन्द्रित हुन्छ?

(a) उत्पादन

(b) वितरण 

(c) वित्तीय व्यवस्थापन

(d) कुनैपनि होइन

45. निजीकरणका विरुद्धमा कस्ता तर्क हुन्छन्?

(a) जनताको हितमा काम गर्छ

b) सेवा महँगो हुन्छ

(c) दक्षता बढ्छ

(d) रोजगार बढ्छ

46. सार्वजनिक संस्थानमा मानव संशाधन व्यवस्थापनले के सुनिश्चित गर्दछ?

(a) उत्पादन मात्र

(b) कर्मचारीको मनोबल र संगठनात्मक लक्ष्य प्राप्ति

(c) बजार प्रतिस्पर्धा

(d) वित्तीय लाभ

47. "आय बजेट" मा के समावेश हुन्छ?

(a) सरकारी खर्च

(b) सरकारी आम्दानी

(०) बाह्य ऋण

(d) कर छुट

48. धितोपत्र बोर्डले कुन किसिमका धितोपत्रहरू नियमन गर्छ?

(a) शेयर

(b) ऋणपत्र

(c) बाँडफाँड

(d) उपयुक्त सबै 

49. नेपाल बीमा समितिको स्थापना कहिले भएको हो?

(a) वि.सं. २०२४

(b) वि.सं. २०२५

(c) वि.सं. २०२६

(d)  वि.सं. २०२७

50. नेपालको पहिलो सार्वजनिक संस्थान कुन हो ?

(a) नेपाल विद्युत प्राधिकरण

(b) नेपाल टेलिकम

(c) विराटनगर जुट मिल

(d) जुद्ध म्याच फ्याक्ट्री


  Model Set 1 :   Answer Link 🔗

2 Comments

  1. Question no 7 ko tw ans c ho

    ReplyDelete
  2. Sorry By Mistake Bhayeko hola

    ReplyDelete

Post a Comment

Previous Post Next Post