Loksewa Vacancy | Pre Qualification Exam Vacancy 2082/83

Loksewa Nest - लोकसेवा सहयोगी 

Vacancy For Pre Qualification Examination of Government Organization

नयाँ विज्ञापन सङ्गठित संस्थाका पूर्व योग्यता परीक्षाको विज्ञापन २०८२/८३


विज्ञापन नम्बर: १६६५१/०८२-८३

पद, सेवा, समूह, उपसमूह : 

सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह,‌ चौथो तह वा सो सरह


पूर्व योग्यता परीक्षा सञ्चालन हुने मिति र समय 

 २०८२ असोज ४ गते दिउँसो २ बजे देखि 

परीक्षाको किसिम : लिखित वस्तुगत परीक्षा (MCQ)

न्यूनतम योग्यता : SEE/SLC मा 2 GPA ल्याएको हुनुपर्ने 

परीक्षा केन्द्र :  आयोग मातहतका परीक्षा सञ्चालन गर्ने कार्यालय ( इलाम,खोटाङ, जलेश्वर, हेटौडा, काठमाडौं, धनकुटा, पोखरा, बाग्लुङ,बुटवल,दाङ, सुर्खेत, जुम्ला, दिपायल, महेन्द्रनगर)

परीक्षा दस्तुर : रु २०० |- मात्र 

आवेदन दिने अन्तिम मिति:- २०८२/०४/२७ र दोब्बर दस्तुरमा २०८२/०५/०३ गते सम्म 


बाँकी थप जानकारीको‌ लागि विज्ञापनको सूचना यहाँ क्लिक गरी Download गर्नुहोस् | 

       👉  Vacancy Link PDF Download


आवेदन दिन लोकसेवा आयोगको website मा जान यहाँ क्लिक गर्नुहोस् | 

                👉  Form Fill Up


Post a Comment

Previous Post Next Post