Loksewa Nest - लोकसेवा सहयोगी 🌹
Pre-Qualification Exam Model Set 2| Loksewa First Paper Model Set 2|
Model Set 2
Pre-Qualifying Exam Model Set 2
(पूर्व योग्यता परीक्षाको नमुना प्रश्नपत्र २)
पाठ्यक्रममा आधारित महत्वपुर्ण प्रश्नोत्तर |
Objective Question (MCQ) Based
Note : यस Model Set को उतर (Answer) को लागि तल Scroll गर्नुहोस् |
1. देहायका कथन कुन सहि छ?
I). सर्वप्रथम नामाकरण भएको प्रदेश कर्णाली प्रदेश हो।
II). कर्णाली प्रदेशको नामाकरण २०७४ फागुन १२ गते भएको हो।
A. 1 मात्र सहि
B. 2 मात्र सहि
C. दुवै सहि
D. दुवै गलत
2. सस्तो स्वच्छ उर्जा (Affordable Clean Enerrgy) दिगो विकासको १७ वटा लक्ष्यहरूमध्ये कति औ नम्बरमा रहेको लक्ष्य हो?
A.१२औं
B. १०औं
C. ८औं
D. ७औं
3. एशिया महादेशमा भूपरिबेस्ठित (Landlock) राष्ट्रहरु कति वटा रहेका छन्?
A. 10
B. 12
C. 18
D.20
4. ISO-14000 के संग सम्बन्धित छ?
A. खाद्य सुरक्षा
B. वातावरण व्यवस्थापन
C. जलवायु परिर्वतन
D. सामाजिक सुरक्षा
5. नेपालमा २/२ वटा उपमहानगरपालिका भएको ३ वटा जिल्लाहरूमा तलको कुन जिल्ला पर्दैन ?
A. बारा
B. रूपन्देही
C. दाङ्ग
D. सुनसरी
6. देहायका कथन कुन सहि छ?
1. आदिप्रयाग भनेर चिनिने नेपालको ठाउँ देवघाट हो।
2. रामधुनी मन्दिर सुनसरी जिल्लामा पर्दछ।
3. नेपालको चराको लागि स्वर्ग भूमी भनेर चिनिने ठाउँ कोशी टप्पु वन्यजन्तु आरक्ष हो।
A. 1 मात्र सहि
B. 2 मात्र सहि
C. 3 मात्र सहि
D. सबै सहि
7. धिमे बाजा कुन समुदायको प्रख्यात बाजा हो?
A. याक्खा
B. ल्होमी
C. नेवार
D. ब्राहमण
8. हरिसिद्धिको नाच हेर्दा हेर्दै मृत्यु भएका राजा को हुन?
A. विश्वजीत मल्ल
B. प्रताप मल्ल
C. सिद्धिनरसिंह मल्ल
D. मानदेव
9. जटजटिन नाच कुन समुदायमा प्रचलित छ?
A. थामी
B. तीन गाउँले
C. हुम्लु
D. थारू
10. फ्रान्सको राज्यक्रान्ति कहिले भएको थियो?
A. सन १७८०
B. सन १७८९
C. सन १७९९
D. सन १७८३
11. नेपालमा योजना विहिन वर्ष तलको कुन होइन?
A. वि.स. २०१८
B. वि.स. २०२८
C. वि.स. २०४७
D. वि.स. २०४८
12. कृषि गणना २०७८ का अनुसार क्षेत्रफलका आधारमा लगाइएको सबैभन्दा ठुलो बाली कुन हो?
A. तरकारी बाली
B. कोसे/दाल बाली
C. खाद्यान्न बाली
D. नगदे बाली
13. नेपालको सार्वनिक प्रशासनमा हाल रहेको २९.५ प्रतिशत महिला सहभागितालाई १६ औं योजनाको अन्त्य सम्म कति पुर्याउने लक्ष्य रहेको छ?
A. ३५ प्रतिशत
B. ३२ प्रतिशत
C. ३५ प्रतिशत
D. ३८.५ प्रतिशत
14. १६औं योजनाको अन्त्य सम्म नेपालसँग श्रम सम्झौता गन्त्व्य भएको मुलुक कतिवटा पुर्याउने लक्ष्य रहेको छ?
A. 15 वटा
B. 16 वटा
C. 17 वटा
D. 18 वटा
15. सन २०२४ मा सबैभन्दा बढी कुल ग्राहस्थ उत्पादन (GDP) भएका प्रथम पाँच देशहरू क्रमश...............हुन।
A. United States, China, Germany, Japan, India
C. Russia, America, France, Japan, China,
B. United States, India, Germany, Japan, china
D. United States, Russia, China, Germany, Japan
16. नेपालको संविधान अनुसार संसदीय सुनुवाई हुने पदमा तलको कुन पर्दैन?
A. राजदुत
B. नेपालको प्रधानन्याधिस
C. प्रदेश प्रमुख
D. संवैधानिक निकायका प्रमुख तथा सदस्य
17. संविधान अनुसार खानी उत्खनन कसको अधिकार क्षेत्र हो?
A. प्रदेशको अधिकार
B. संघको अधिकार
C. स्थानीय तहको अधिकार
D. संघ र प्रदेशको साझा अधिकार
18. जोडा मिलाउनुहोस्।
विषय अनूसुची
a. नेपालको राष्ट्रिय झण्डा 1.अनुसूची-3
b.नेपालको राष्ट्रिय गान 2. अनुसूची-2
c.नेपालको निशाना छाप 3. अनुसूची-1
d.प्रदेश र प्रदेशमा रहने जिल्ला 4. अनुसूची-4
A. a4, b3, c2, d1
B. a1, b2, c3, d4
C. a1, b3, c2, d4
D. a2, b1, c3, d4
19. प्रधान्याधिसको पदावधि ६ वर्ष हुन्छ भने मुख्य सचिवको पदावधि कति वर्षको हुन्छ?
A. ४ वर्ष
B. ३ वर्ष
C. २ वर्ष
D. ५ वर्ष
20. नेपालको पहिलो लिखित संविधान कुन हो?
A. नेपाल सरकार कानून, २००४
B. नेपाल वैधानिक कानून, २००४
C. नेपाल सरकार वैधानिक कानून, २००४
D. नेपाल अन्तरिम शासन विधान २००७
21. Land Of Iron भनेर चिनिने देश कुन हो?
A. पाकिस्तान
B. इरान
C. चीन
D. अफगानिस्तान
22. Asian Development Bank को मुख्य कार्यालय कुन देशमा रहेको छ?
A. मनिला, फिलिपिन्स
B. बेईजिङ्ग, चीन
C. नयाँ दिल्ली, भारत EducD
D. माथिका कुनै होइन
23. नदी नै नै नभएको सार्क राष्ट्र कुन हो?
A. माल्दिभ्स
B. अफगानिस्तान
C. श्रीलका
D. भुटान
24. सार्क वडापत्रमा कतिवटा धारा रहेका छन?
A. 20
B. 10
C. 15
D.17
25. सेतो हात्तीको देश भनेर कुन देशलाई चिनिन्छ?
A. लाओस
B. थाइल्याण्ड
C. भियतनाम
D. श्रीलंका
26. तलको सहि कथन कुन हो?
1. विश्वकप फुटबल खेलको सुरूवात सन् १९३० बाट भएको हो।
2. विश्वकप फुटबल प्रतियोगिताको पहिलो विजेता राष्ट्र उरूग्वे हो।
A. a मात्र सहि
B. b मात्र सहि
C. सबै सहि
D. दुबै गलत
27. CAR-T कुन रोगको उपचारसंग सम्बन्धित छ?
A. क्षयरोग
B. कोभिड-१९
C. डेंगी
D. क्यान्सर
28. सूर्यको विकिरण नाप्ने यन्त्रलाई के भनिन्छ?
A. पारहेलियोमिटर
C. सुस्मोलोजी
B. स्काइल्याब
D. ग्यालेक्टिक सेन्टर
29. नेपालसंग हवाई सम्झौता हुने पछिल्लो ४२औं राष्ट्र स्वीजरल्याण्ड हो। स्वीजरल्याण्डसंग नेपालको हवाई सम्झौता कहिले भएको हो?
A. सन् २०२४ फ्रेबअरी २८
C. सन् २०२४ फ्रेबअरी ६
B. सन् २०२४ जनवरी २८
D. सन् २०२४ जनवरी २३
30. Grey Matter कुन अंगसँग सम्बन्धित छ ?
A. Stomach
B. Brain
C. Liver
D. Eye
31. "Professional Management: Theory and Practice" नामक पुस्तक कसले लेखेका थिए ?
A. Henry Fayol
B. Harold Koontz
C. Theo Haimann
D. Ricky W. Griffin
32. F.W. Taylor को अमेरिकाको मिडवेल स्टिल कम्पनीमा मुख्य इन्जिनियर पदमा कहिले पदोन्नति भएका थिए ?
A. सन् 1844
B. सन् 1882
C. सन् 1884
D. सन् 1984
33. तलकामध्ये समन्वयको सिद्धान्त कुन होइन ?
A. क्रमबद्धताको सिद्धान्त
B. पारस्परिक सम्बन्धको सिद्धान्त
C. अख्तियार र उत्तरदायित्वको सिद्धान्त
D. निरन्तर समन्वय
34. Motivation शब्द कुन भाषाबाट आएको हो ?
A. ल्याटिन
B. अंग्रेजी
C. फ्रेन्च
D. कुनै पनि होइन
35. उत्प्रेरणा आरोग्य सिद्धान्तका प्रतिपादक को हुन् ?
A. प्रो. फ्रेडरिक हर्जवर्ग
B. अब्राहम मास्लो
C. क्यालोर साटेल
D. रोविन्स
36. नेपालमा सार्वजनिक संस्थानलाई कुन आधारमा वर्गीकरण गरिएको छ ?
A. स्वामित्व र सञ्चालनको आधार
B. संस्थापकको आधार
C. विदेशी लगानीको आधार
D. करको आधार
37. निम्नमध्ये कुन सार्वजनिक संस्थान सामाजिक क्षेत्र अन्तर्गत पर्दछ
A. नेपाल विद्युत् प्राधिकरण
B. साझा याताया
C. नेपाल खानेपानी संस्था
D. सार्वजनिक सेवा प्रसारण नेपाल
38. सार्वजनिक संस्थानहरूलाई 'कर्पोरेट गभर्नेन्स' को पालना आवश्यक छ भने यसको अर्थ के हो ?
A. सरकारी नियन्त्रण
B. निजी साझेदारी
C. सुशासन र पारदर्शिता
D. नाफामुखी कार्य
39. संस्थागत सुशासनले कम्पनीलाई कस्तो बनाउँछ ?
A. पारदर्शी र जवाफदेही
B. गुप्त र अलोकप्रिय
C. कर फुकुवा गर्ने
D. कमजोर बनाउने
40. सार्वजनिक संस्थानको बढी महत्व देहायको कुन अवस्थामा हुन्छ ?
A. पूर्ण प्रतिस्पर्धा
B. मोनो
C. ओलिगोपो
D. सबै
41. सार्वजनिक संस्थानले कसरी राष्ट्रिय उत्पादन बढाउँछ ?
A. उद्योग स्थापना गरेर
B. कृषिमा सुधार गरे
C. उपभोक्ता वस्तुमा ध्यान दिँएर
D. माथिका सबै
42. निजीकरणबाट सरकारले के पाउन सक्छ ?
A. कर राजस्व घटछ
B. सरकारी खर्च बढ्छ
C. लगानी आकर्षण हुन्छ
D. विदेशी निर्भरता बढ्छ
43. सार्वजनिक संस्थानमा मानव संशाधन व्यवस्थापनले के सुनिश्चित गर्दछ ?
A. उत्पादन मात्र
B. कर्मचारीको मनोबल र संगठनात्मक लक्ष्य प्राप्ति
C. बजार प्रतिस्पर्धा
D. वित्तीय लाभ
44. निम्न मध्ये कुन लेखा प्रणाली सरकारी संस्थाहरूमा बढी प्रयोग हुन्छ ?
A. नगद लेखा प्रणाली
B. दायित्व लेखा प्रणाली
C. दुवै (accrual) लेखा प्रणाली
D. वित्तीय लेखा प्रणाली
45. धितोपत्र बोर्डले कुन ऐन अन्तर्गत काम गर्छ ?
A. बैंक ऐन
B. बीमा ऐन
C. धितोपत्र ऐन
D. कम्पनी ऐन
46. यदि २५ वटा कलमको मूल्य रू. २४६ पर्छ भने, रु. ९८४ मा कति वटा कलम किन्न सकिन्छ?
A. ९०
B. १००
C. ११०
D. १२०
47. वार्षिक चक्रवृद्धि ब्याज १५% का दरले २ वर्षका लागि रु. २०,००० सापटी लिएर ठीक २ वर्षपछि चुकाउनु पर्ने जम्मा कित्ता रकम कति रुपैयाँ हुनेछ?
A. रु. ६,०००
B. रु. ६,३००
C. रु. ६,४५०
D. रु. ६,७००
48. कुनै संख्याहरू 3:4 को अनुपातमा छन् र ती संख्याहरूको योग 56 छ भने ती संख्याहरू कुनकुन हुन्?
A. 14 र 42
B. 24 र 32
C. 20 र 36
D. 15 र 41
49. जम्मा विद्यार्थीहरूको एक चौथाई केटाहरू भएको कक्षामा ३० जना केटीहरू छन् भने सो कक्षामा जम्मा कति विद्यार्थी होलान् ?
A. ३५
B. ४०
C. ४५
D. ५०
50. A ले एउटा काम १० दिनमा सम्पन्न गर्न सक्छ भने B ले सोही काम १५ दिनमा गर्छ। दुबै जनामिलेर काम गरेमा सो काम कति दिनमा सम्पन्न गर्न सक्लान् ?
A. ५ दिन
B. ६ दिन
८. ७ दिन
D. ८ दिन
पूर्व योग्यता परीक्षाको नमुना प्रश्नपत्र २ (Model 2) को उतर :
Post a Comment