२.२.६ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

 २.२.६ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय 

Note : यस पाठको‌ सम्पूर्ण नोट PDF तह Upload गरिएको छ | Download गर्नलाई तल Scroll गर्नुहोस् | "धन्यवाद

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय 

- मुलुकी प्रशासनको सर्वोच्च निकाय (Apex Body) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय हो ।

- यस कार्यालयको स्थापना र सञ्चालन वि. सं. १८६३ देखि भएको हो ।

- यस कार्यालयले प्रधानमन्त्रीलाई सचिवालयको सेवा प्रदान गर्नुका साथै मुलुकको उच्च प्रशासनिक पदाधिकारी मुख्यसचिवज्यूको कार्यालयको रूपमा रहन्छ ।



खरिदार दोस्रो पत्रको संविधान र नागरिक सचेतना अन्तगर्तको पाठ

           २.२.६ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय 

           👉 2.2.6 Note PDF Download Link 


    यसपछि को अर्को पाठमा जानलाई यहाँ तल Click गर्नुहोस् |  

           २.२.७ संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय 

                 👉2.2.7 Page To Go Click 


Post a Comment

Previous Post Next Post