२.२.४ निर्वाचन आयोग

 २.२.४ निर्वाचन आयोग 

Note : यस पाठको‌ सम्पूर्ण नोट PDF तह Upload गरिएको छ | Download गर्नलाई तल Scroll गर्नुहोस् | "धन्यवाद"

निर्वाचन आयोगको परिचय

- संविधान र संघीय कानूनको अधीनमा राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने स्वतन्त्र संवैधानिक अंग निर्वाचन आयोग हो।

- नेपाल अन्तरिम शासन विधान, २००७ ले पहिलो पटक निर्वाचन आयोगसम्बन्धी व्यवस्था गरेको थियो।



खरिदार दोस्रो पत्रको संविधान र नागरिक सचेतना अन्तगर्तको पाठ

                       २.२.४ निर्वाचन आयोग 

             👉 2.2.4 Note PDF Download Link 


    यसपछि को अर्को पाठमा जानलाई यहाँ तल Click गर्नुहोस् |  

                    २.२.५ राष्ट्रिय मानव अधिकार आयोग

                     👉2.2.5 Page To Go Click 


Post a Comment

Previous Post Next Post