१.३.३ फाइलिङ: परिचय, आवश्यकता, विधि एवम् तरिकाहरू
Note : यस पाठको सम्पूर्ण नोट PDF तह Upload गरिएको छ | Download गर्नलाई तल Scroll गर्नुहोस् | "धन्यवाद"
फाइलिङ
कार्यालयमा प्राप्त हुन आएका वा कार्यालयबाट उठान भै अन्य कार्यालयमा चलानी भई गएका विभिन्न कागज पत्रहरू, प्रलेखहरू (Documents) भविष्यमा आवश्यक पर्दा सजिलै, तुरुन्त प्राप्त गर्न क्रमवद्ध एवं सुरक्षित रूपले राखिने प्रक्रिया फाइलिङ हो।
- कार्यालयमा भएका विभिन्न प्रकारका अभिलेखहरूलाई व्यवस्थित तवरले मिलाएर राख्ने प्रक्रिया फाइलिङ हो ।
१.३ अभिलेख व्यवस्थापनमा पाठ अन्तर्गतको नोट
१.३.३ फाइलिङ : परिचय, आवश्यकता, विधि एंवम तरिकाहरू
👉 1.3.3 Note PDF Download Link
यसपछि को अर्को पाठमा जानलाई यहाँ तल Click गर्नुहोस् |
१.३.४ अनुक्रमणिका (Indexing) को परिचय, महत्व र प्रकार
👉 1.3.4 Page To Go Click
Post a Comment