२.१.१ मौलिक हक र कर्तव्य
Note : यस पाठको सम्पूर्ण नोट PDF तह Upload गरिएको छ | Download गर्नलाई तल Scroll गर्नुहोस् | "धन्यवाद"
मौलिक हक
- संवैधानिक अधिकार मौलिक हक हो
- देशको मूल कानून संविधानमा व्यवस्था भएका हकहरू नै मौलिक हक हुन्। यसलाई संवैधानिक अधिकार समेत भन्निछ ।
- मौलिक हकको हनन् भएमा उपचारसम्बन्धी व्यवस्था पनि संविधानमा नै हुन्छ ।
२.१.१ मौलिक हक र कर्तव्य
👉 2.1.1 Note PDF Download Link
यसपछि को अर्को पाठमा जानलाई यहाँ तल Click गर्नुहोस् |
२.१.२ राज्यको निर्देशक सिद्धान्त नीति तथा दायित्व
Post a Comment