३.१ गणितका आधारभूत क्रियाकलापहरू तथा ऐकिक नियम

३.१ गणितका आधारभूत क्रियाकलापहरू तथा ऐकिक नियम

Note : यस पाठको‌ सम्पूर्ण नोट PDF तह Upload गरिएको छ | Download गर्नलाई तल Scroll गर्नुहोस् | "धन्यवाद 


ऐकीक नियम

(क) प्रत्यक्ष विचरण (Direct Variation)

सम्बन्धित दुईओटा राशिहरूमध्ये पहिलो राशि बढ्दा दोस्रो राशि पनि बढ्ने तथा पहिलो राशि घट्‌दा दोस्रो राशि पनि घट्ने अवस्था आउँछ भने ती दुई राशिहको सम्बन्धलाई प्रत्यक्ष विचरण (Direct Variation) भनिन्छ ।

(ख) अप्रत्यक्ष विचरण (Indirect Variation)

सम्बन्धित दुइओटा राशिहरूमध्ये पहिलो राशिको मान बढ्दा दोस्रो राशि घट्ने तथा पहिलो राशि घट्‌दा दोस्रो राशि बढ्छ भने ती दुई राशिहरूको सम्बन्धलाई अप्रत्यक्ष विचरण (Indirect Variation) भनिन्छ ।



   खरिदार दोस्रो पत्रको (३) समान्य गणित अन्तगर्तको पाठ

      ३.१ गणितका आधारभूत क्रियाकलापहरू तथा ऐकिक नियम

            👉 3.1 Note PDF Download Link 


    यसपछि को अर्को पाठमा जानलाई यहाँ तल Click गर्नुहोस् | 

           ३.२ भिन्न, दशमलव, प्रतिशत र अनुपात 

                 👉3.2 Page To Go Click 

Post a Comment

Previous Post Next Post