५.५ लिखतमा पुर्याउनु पर्ने रीत, दर्ता र दरपीठ
Note : यस पाठको सम्पूर्ण नोट PDF तह Upload गरिएको छ | Download गर्नलाई तल Scroll गर्नुहोस् | "धन्यवाद
लिखतमा पुऱ्याउनु पर्ने रीत
अदालतमा पेश हुने निवेदनपत्र, फिरादपत्र, प्रतिउत्तरपत्र, लिखित जवाफ, लिखित प्रतिवाद, पुनरावेदनपत्र, वारेसनामा सकारनामा लगायतका कागजातहरूको तयारी गर्दा लेखन कर्ताले विशेष ध्यान दिनु पर्ने विषयहरूलाई लिखतमा पुऱ्याउनुपर्ने रीत भनिन्छ ।
खरिदार तेस्रो पत्र कानून खण्ड अन्तगर्तको पाठ ५. कानून र न्यायसम्बन्धी जानकारी अन्तर्गतको पाठ
५.५ लिखतमा पुर्याउनु पर्ने रीत, दर्ता र दरपीठ
👉 5.5 Note PDF Download Link
यसपछि को अर्को पाठमा जानलाई यहाँ तल Click गर्नुहोस् |
५.६ म्याद तामेली
👉5.6 Page To Go Click
Post a Comment