१.२.१.४ सूचना (Information): परिपत्र(Circular), तोकआदेश(Order)

१.२.१.४ सूचना (Information): परिपत्र(Circular),                 तोकआदेश(Order)

Note : यस पाठको‌ सम्पूर्ण नोट PDF तह Upload गरिएको छ | Download गर्नलाई तल Scroll गर्नुहोस् | "धन्यवाद"

सूचना

- आफूसँग सम्बन्धित वा सार्वजनिक सरोकारको जानकारी सूचना (Information / Notice) हो ।


परिपत्र (Circular)

- मातहतका सम्पूर्ण निकाय वा कार्यालयलाई कुनै खास विषयको सन्दर्भमा लिखित रूपमा जारी गरिने आदेश, निर्देशन वा सन्देश परिपत्र हो |


तोक आदेश (Order)

- अधिकारप्राप्त अधिकारीबाट सेवाग्राहिले दर्ता गरेको निवेदनको सम्बन्धमा आफू मातहतका कर्मचारीलाई लेखेर दिने आदेश तोक आदेश हो ।


        १‌.२ कार्यालय कार्यविधि पाठ अन्तर्गतको नोट 

  १.२.१.४ सूचना (Information): परिपत्र(Circular),

            तोकआदेश(Order)

      👉 1.2.1.4 Note PDF Download Link 


     यसपछि को अर्को पाठमा जानलाई यहाँ तल Click गर्नुहोस् |

१.२.२ टिप्पणी लेखन र टिप्पणी तयार गर्दा ध्यान दिनुपर्ने कुराहरु 

               👉 1.2.2 Page To Go Click 



Post a Comment

Previous Post Next Post