१.१.२ सहायक कर्मचारीका कार्य र गुणहरू

१.१.२ सहायक कर्मचारीका कार्य र गुणहरू

Note : यस पाठको‌ सम्पूर्ण नोट PDF तह Upload गरिएको छ | Download गर्नलाई तल Scroll गर्नुहोस् | "धन्यवाद" 

सहायक कर्मचारीको परिचय

सहायक कर्मचारी
कार्यालयको कार्यमा प्रत्यक्ष वा परोक्ष रूपमा जिम्मेवारीपूर्ण ढंगले सहयोग गर्ने सबै कर्मचारी सहायक कर्मचारी हुन् । 

सहायक कर्मचारीसँग निर्णय गर्ने अधिकार नहुने तर माथिल्ला तथा अधिकृत स्तरका पदका कर्मचारीले गर्ने निर्णयमा सहयोग पुऱ्याउने कार्य गर्दछन् ।

कार्यप्रकृतिका आधारमा सहायक कर्मचारीलाई फाँटवाला, निजी सहायक र सम्पर्क सहायकमा विभाजन गर्न सकिन्छ ।


नेपाल सरकारका मन्त्रालय, विभाग तथा अदालत लगायतका सबै कार्यालयमा सहायक कर्मचारीको व्यवस्था गरिएको हुन्छ ।

नेपालको सन्दर्भमा नासु, खरिदार तथा अन्य सहयोगी कर्मचारी यस अन्तर्गत पर्दछन् ।

तहगत रूपमा हेर्दा पाँचौं तह र सोभन्दा तलको पदमा कार्यरत कर्मचारीलाई सहायक कर्मचारीको रूपमा लिन सकिन्छ।



           १.१ कार्यालय र कर्मचारी पाठ अन्तर्गतको

        १.१.२ सहायक कर्मचारीका कार्य र गुणहरू नोट

         👉 1.1.2 Note PDF Download Link 


     यसपछि को अर्को पाठमा जानलाई यहाँ तल Click गर्नुहोस् |

१.१.३ कार्यालय स्रोत साधन (Office Resources) : परिचय र प्रकार 

          👉 1.1.3 Page To Go Click 


 

Post a Comment

Previous Post Next Post