१.१.३ कार्यालय स्रोत साधन (Office Resources) : परिचय र प्रकार
Note : यस पाठको सम्पूर्ण नोट PDF तह Upload गरिएको छ | Download गर्नलाई तल Scroll गर्नुहोस् | "धन्यवाद"
कार्यालय स्रोतसाधनको परिचय
कार्यालय संचालन गर्न आवश्यक पर्ने आर्थिक, भौतिक, मानवीय साधनलाई कार्यालयको स्रोत साधन भनिन्छ ।
यस्ता साधनले कार्यालयको कार्यलाई सरलीकृत गर्दछन् ।
कार्यालयको कार्यलाई ठीक समयमा ठीक तरिकाले सम्पन्न गर्न कार्यालयमा स्रोतसाधनको आवश्यकता पर्दछ । > जस्तै : मानिस, पैसा, औजार र अन्य वस्तु ।
कार्यालयमा स्रोत साधनको आवश्यकता
- नियमित रूपले कार्यालय सञ्चालन गर्न,
- ढीलासुस्ती हटाउन तथा छिटोछरितो रूपमा काम सम्पन्न गर्न,
- कार्यालयको कार्यको शिलशिलामा आइपर्ने आवश्यकता पूरा गर्न,
- कार्यालयलाई आकर्षक बनाउन,
- वस्तु तथा सेवाको उत्पादन र वितरणलाई व्यवस्थित बनाउन,
- Value For Time, Value For Service कायम गर्न,
- कार्यालयको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न,
- गुनासो तथा परिवर्तन व्यवस्थापन गर्न,
१.१ कार्यालय र कर्मचारी पाठ अन्तर्गतको
१.१.३ कार्यालय स्रोत साधन (Office Resources) : परिचय र प्रकार नोट
👉 1.1.3 Note PDF Download Link
यसपछि को अर्को पाठमा जानलाई यहाँ तल Click गर्नुहोस् |
१.१.४ कार्यालयमा सञ्चारको महत्व, किसिम र साधन
👉 1.1.4 Page To Go Click
Post a Comment