१.५ जनसम्पर्क र सेवाग्राही गुनासो व्यवस्थापनको तरिका र विधि
Note : यस पाठको सम्पूर्ण नोट PDF तह Upload गरिएको छ | Download गर्नलाई तल Scroll गर्नुहोस् | "धन्यवाद"
जनसम्पर्क
- कार्यालय र सेवाग्राहीबीच अर्थपूर्ण सम्पर्क स्थापित गर्ने कार्य जनसम्पर्क हो।
- संगठन र सर्वसाधारणबीच सञ्चार गरी दुवैलाई फाइदा हुने परिस्थिति सिर्जना गर्ने कार्य जनसम्पर्क व्यवस्थापन हो।
१.५ जनसम्पर्क र सेवाग्राही गुनासो व्यवस्थापन बिधि र तरिका
👉 1.5 Note PDF Download Link
यसपछि को अर्को पाठमा जानलाई यहाँ तल Click गर्नुहोस् |
खरिदार दोस्रो पत्रको संविधान र नागरिक सचेतना अन्तगर्तको पाठ
२.१ नेपालको संविधान
Post a Comment