Kharidar New Syllabus 2082 PDF Download
लोक सेवा आयोग
अप्राविधिक तर्फका न्याय, प्रशासन, लेखापरीक्षण र संसद सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम एवं परीक्षा प्रणाली (योजना)
पाठ्यक्रमको रुपरेखा :-
संयुक्त र एकिकृत परीक्षा प्रणाली (Integrated & Unified Examination System) को आधारमा निम्नानुसारको हुनेछ ।
भाग - १
लिखित परीक्षा (Written Examination) अन्तर्गत :
प्रथम चरणमा (First Stage)
प्रथम पत्र :- पूर्णाङ्क - १००
उतिर्णाङक - ४५
- प्रथम चरण (First Phase) को लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरुलाई मात्र द्वितीय चरण (Second Phase) को लिखित परीक्षामा सम्मिलित गराइनेछ ।
- लिखित परीक्षाको प्रथम चरण (First Phase) मा प्राप्त गरेको
अङ्क द्वितीय चरण (Second Phase ) को प्राप्ताङ्कमा जोडिने छैन|
प्रथम पत्रको पाठ्यक्रम
PDF Download Link 🔗
द्वितीय चरणमा (Second Stage)
दोस्रो पत्र :- पूर्णाङ्क - १००
उतिर्णाङक - ४०
१.कार्यालय व्यवस्थापन :- ४० अङ्क
२.संविधान र नागरिक सचेतना:- ३० अङ्क
३. समान्य गणित:- ३० अङ्क
दोस्रो पत्रको पाठ्यक्रम
तेस्रो पत्र :- पूर्णाङ्क - १००
उतिर्णाङक - ४०
१.सार्वजनिक सेवा व्यवस्थापन:- ३५ अङ्क
२.लेखा खण्ड:- ३५ अङ्क
३. कानून र न्यायसम्बन्धी:- ३० अङ्क
तेस्रो पत्रको पाठ्यक्रम
PDF Download Link 🔗
भाग - २
अन्तिम चरणमा (Final Stage)
-लिखित परीक्षामा छनौट भएका उम्मेदवारहरुलाई मात्र अन्तिम चरणको कम्प्युटर सीप परीक्षण र अन्तर्वार्तामा सम्मिलित गराइनेछ |
१.अन्तिम चरण:- कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता
पूर्णाङ्क -५०
- लिखित परीक्षा र अन्तिम चरणको कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ताको कुल अन्न योगका आधारमा अन्तिम परीक्षाफल प्रकाशित गरिनेछ ।
यो पाठ्यक्रम २०८१/०८२ बाट लागु भएको छ |
Post a Comment