१.४ सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को परिच्छेद १,२,४ र ५

१.४ सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को परिच्छेद १,२,४ र ५

Note : यस पाठको‌ सम्पूर्ण नोट PDF तह Upload गरिएको छ | Download गर्नलाई तल Scroll गर्नुहोस् | "धन्यवाद


सुशासन

- विधिको शासन, उच्च अनुशासन र कुशल व्यवस्थापनको समग्र रूप सुशासन हो । यसलाई असल र जनमुखी शासन भनेर पनि चिनिन्छ । 

- यसमा राज्य व्यवस्था जनमुखी, पारदर्शी जवाफदेही र प्रभावकारी ढंगबाट सञ्चालित हुन्छ ।

- राज्य संयन्त्रका सम्पूर्ण निकायलाई जनमुखी बनाई नागरिकको आवश्यकता अनुसार प्रभावकारी सेवा प्रवाह गर्ने कार्य सुशासन हो ।

- पारदर्शिता, जवाफदेहिता, सहभागिता र कानूनको शासन सुशासनका चार खम्बा हुन् ।



खरिदार तेस्रो पत्र सार्वजनिक सेवा व्यवस्थापन खण्ड अन्तगर्तको पाठको नोट

१.४ सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को परिच्छेद १,२,४ र ५

             👉 1.4 Note PDF Download Link 


    यसपछि को अर्को पाठमा जानलाई यहाँ तल Click गर्नुहोस् |  

     १.५ सूचनाको हकसम्बन्धी ऐन, २०६४ को परिच्छेद १,२ र ४

                👉1.5  Page To Go Click 

Post a Comment

Previous Post Next Post