१.३ सार्वजनिक वडापत्र (Public Charter) : महत्व र आवश्यकता
Note : यस पाठको सम्पूर्ण नोट PDF तह Upload गरिएको छ | Download गर्नलाई तल Scroll गर्नुहोस् | "धन्यवाद
सार्वजनिक वडापत्र
- सेवा प्रदायक निकायले उपलब्ध गराउने सेवा सुविधासम्बन्धी सम्पूर्ण जानकारी, यसको अनुपलब्धता हुँदा उपचारको व्यवस्थासहित सेवा प्रदायक निकायमा राखिएको जानाकारी पत्र सार्वजनिक वडापत्र (Public Service Charter) हो।
- यसलाई नागरिक वडापत्र नामले पनि चिनिन्छ।
खरिदार तेस्रो पत्र सार्वजनिक सेवा व्यवस्थापन खण्ड अन्तगर्तको पाठको नोट
१.३ सार्वजनिक वडापत्र (Public Charter) : महत्व र आवश्यकता
👉 1.3 Note PDF Download Link
यसपछि को अर्को पाठमा जानलाई यहाँ तल Click गर्नुहोस् |
१.४ सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को परिच्छेद १,२,४ र ५
👉1.4 Page To Go Click
Post a Comment