१.२ कार्यालय कार्यविधि (Office Procedure)
१.२.१ पत्र व्यवहार(Correspondence) : परिचय, उदेश्य र चिठी/पत्रका गुणहरु
Note : यस पाठको सम्पूर्ण नोट PDF तह Upload गरिएको छ | Download गर्नलाई तल Scroll गर्नुहोस् | "धन्यवाद"
कार्यालय कार्यविधि
- कार्यालय सञ्चालन गर्न अवलम्बन गरिने ऐन, कानून, मूल्यमान्यता एवं पद्धतिको समग्रता नै कार्यालय कार्यविधि ( Office Procedure) हो ।
- यसले कार्यालयको काममा शीघ्रता, शुद्धता, प्रभावकारिता एवं कुशलता मार्फत व्यावसायिकता प्रवर्द्धन गर्दछ ।
१.२.१ पत्र व्यवहार(Correspondence) : परिचय, उदेश्य र चिठी/पत्रका गुणहरु
पत्रव्यवहार
- एउटा कार्यालयले अर्को कार्यालयलाई लिखितरूपमा विवरण एवम् सन्देश पठाउने कार्यलाई कार्यालयमा पत्रव्यवहार भनिन्छ (Correspondence) |
- यो सञ्चारको एक औपचारिक साधन हो ।
१.२ कार्यालय कार्यविधि पाठ अन्तर्गतको
१.२.१ पत्र व्यवहार(Correspondence)
१.२.१.१ परिचय,उदेश्य र चिठी/पत्रका गुणहरु नोट
👉 1.2 & 1.2.1, 1.2.1.1 Note PDF Download Link
यसपछि को अर्को पाठमा जानलाई यहाँ तल Click गर्नुहोस् |
१.२.१.२ चिठीका प्रकार (उपयोग र प्राथमिकताको आधारमा)
👉 1.2.1.2 & Page To Go Click
Post a Comment