१.१.४ कार्यालयमा सञ्चारको महत्व, किसिम र साधन

१.१.४ कार्यालयमा सञ्चारको महत्व, किसिम र साधन

Note : यस पाठको‌ सम्पूर्ण नोट PDF तह Upload गरिएको छ | Download गर्नलाई तल Scroll गर्नुहोस् | "धन्यवाद"

कार्यालयमा सञ्चार

कार्यालयमा विभिन्न निर्णय, कार्यप्रक्रिया, कार्यविधि, कार्यहरू तथा अन्य संगठनका सूचनाहरू प्रसारित गर्ने प्रक्रिया कार्यालयमा सञ्चार हो।

- सञ्चार एउटा साधन हो, जसले प्रशासनिक प्रक्रियालाई सहज बनाउँछ र कार्यान्वयन पक्षलाई सुदृढ गर्दछ ।

- यसलाई Blood Circulation of the Office को रूपमा लिइन्छ।

कार्यालयमा सञ्चारको महत्व / उद्देश्य

-  कार्यालयको नीति निर्माण, योजना तर्जुमा एवं निर्णयका लागि भरपर्दो सूचना उपलब्ध गराउन,
-  कार्यालयको काम कारवाहीलाई पारदर्शी एवं आवश्यकताअनुसार गोपनियता कायम गर्न,
-  खोजेको बखत तुरुन्तै पाउने गरी अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउने,
-  समय, श्रम र साधन स्रोतको वचत गर्न, > नयाँ कर्मचारीलाई कार्य गर्न सजिलो बनाउन,
-  कार्यालयको समग्र प्रगति प्रतिवदेन प्रणालीलाई व्यवस्थित गर्न,
- कार्यमा प्रभावकारिता, नतिजामा शीघ्रता कायम गर्न,
- कामको दोहोरोपना हटाउन,
- सूचनाको संकलन, भण्डारण, प्रस्तुतीकरणलाई सहज बनाउन,
-कार्यालय व्यवस्थापनलाई कुशल बनाउन,
- कर्मचारीवीच सम्बन्ध सुमधुर नभए पनि बिना कुनै बाधा कार्यालय सञ्चालन गर्न,
- e-Governance द्वारा सुशासन प्रवर्द्धन गर्न,



          १.१ कार्यालय र कर्मचारी पाठ अन्तर्गतको

  १.१.४ कार्यालयमा सञ्चारको महत्व, किसिम र साधन नोट

         👉 1.1.4 Note PDF Download Link 


   यसपछि को अर्को पाठमा जानलाई यहाँ तल Click गर्नुहोस् |

  १.२ कार्यालय कार्यविधि (Office Procedure) | 
  १.२.१ पत्र व्यवहार(Correspondence)

     👉 1.2 & 1.2.1,1.2.1.1 Page To Go Click 


Post a Comment

Previous Post Next Post